शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

म्याङलुङ बजारको टुँडिखेलमा रहेको महिलाले ढाका बुन्दै गरेकाे स्तम्भ

बुधबार, पुष ३० २०८२

तेह्रथुम, ३० पुस : तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको टुँडिखेलमा रहेको महिलाले ढाका बुन्दै गरेकाे ढाका बुनाइ स्तम्भ । यो स्तम्भले तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ । तेह्रथुमलाई वि.सं. २०७९ मा ढाकाको राजधानी घोषणा गरिएको थियो। तस्बिरः वविता राई / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार