बुधबार, भाद्र ३१ २०८३
आइतबार, पुष २७ २०८२
दाङको घोराही बजारमा शङ्ख बिक्री गर्न आएका जुम्लाको सिजा गाउँपालिका नराकोट निवासी गोपाल शाही। भारतको कोलकत्ताबाट खरिद गरी ल्याइएका शङ्खहरू प्रति गोटा रु एक हजार ५०० देखि रु पाँच हजार सम्ममा बिक्री हुने शाही बताउनुहुन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij