बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

जिल्ला प्रहरी कार्यालय दाङमा निर्वाचन प्रहरीका लागि दरखास्त दिइँदै

शुक्रबार, पुष २५ २०८२

दाङ, २५ पुसः जिल्ला प्रहरी कार्यालय दाङमा शुक्रबार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त फाराम भर्न पुगेका सर्वसाधारण । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दाङमा २ हजार ४१५ जना निर्वाचन प्रहरी भर्ना गर्न आह्वान गरिएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार