सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जाजरकोटमा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

बुधबार, पुष २३ २०८२

जाजरकोट, २३ पुस । बारेकोट गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी घाममा परीक्षा दिँदै । अत्यधिक चिसो बढेपछि विद्यालय परिसरको चौरमा घाममा बसेर उनीहरुले परीक्षा दिएका हुन् । तस्बिरः हेमन्त केसी/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार