आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बिक्री गर्न प्याजको बेर्ना तौलदै किसान

आइतबार, पुष २० २०८२

कटारी(उदयपुर), २० पुसः उदयपुरको कटारी-३, च्याँगाका किसान कृष्णबहादुर तामाङ्ग बिक्रीका लागि बजार लैजान प्याजको बेर्ना तौलदै । प्याजको बेर्ना बिक्रीबाट मनग्य आम्दानी हुने उहाँ बताउनुहुन्छ । तस्बिरः ऋषि बहादुर राई/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार