सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चाकु खरिद गर्दै सर्वसाधारण

आइतबार, पुष २० २०८२

काठमाडौँ, २० पुसः काठमाडौँको टोखामा न्हुछें टोखा चाकु उद्योगले बिक्री गर्न राखेको चाकु, तिलको लड्डु खरिद गर्नका लागि हेर्दै सर्वसाधारण । टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, खुवा चाकु र भुजाको लड्डु पुष्टकारी, गुडँपाक, तिलौरा लड्डु उत्पादन गरिन्छ । टोखा चाकु उत्पादनका लागि प्रख्यात पनि मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार