शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

घट्टेखोला बगर र निलगिरि हिमाल

आइतबार, पुष २० २०८२

जोमसोम (मुस्ताङ),२० पुसः मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । यो स्थानलाई स्थानीयले बोक्सीखोला पनि भन्ने गर्छन् । कुनै बेला यस स्थानमा बाटोघाटो नहुँदा मुस्ताङ घुम्न आउने तीर्थयात्री कठ्याङ्ग्रिदो चिसोमा खोला तरेर वारीपारि गर्ने गर्दथे । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार