शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनसरीको बोराबाँधमा बोटिङ गर्दै आन्तरिक पर्यटक

शुक्रबार, पुष १८ २०८२

पथरी(मोरङ), १८ पुस : सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा बोटिङ गर्दै आन्तरिक पर्यटक । धार्मिक नगरी बाराहक्षेत्रको बोराबाँधमा बोटिङको साथै सूर्यास्त हेर्न आउँने पर्यटकको आगमन बढ्न थालेको छ ।तस्बिर : गोपाल काफ्ले/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार