बन्दीपुर (तनहुँ), १८ पुसः तनहुँको बन्दीपुर गाउँपालिका -६ काफल स्वाँरास्थित सन्तबहादुर गुरुङको बगानमा उत्पादन भएको सुन्तला ग्रेडिङ गरी बजार पठाउन तयारी गरिँदै । गुरुङले यस वर्ष करिब रु ४० लाख बराबरको सुन्तला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ। तस्बिरः सागर गिरी/रासस