आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जाजरकोटको भेरी नगरपालिका–१० आलीमा किसानले लगाएको गहुँबाली

बिहिबार, पुष १७ २०८२

जाजरकोट, १७ पुस : जाजरकोटको भेरी नगरपालिका–१० आलीमा किसानले लगाएको गहुँबाली । भेरी नदीबाट पानी लिफ्ट गरेर सिँचाई सुविधा पुर्‍याएपछि यहाँ वर्षमा तीन बाली फल्न थालेकाे छ । तस्बिर : हेमन्त केसी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार