काठमाडौँ, १५ पुसः गुरूङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा मङ्गलबार आयोजित सांस्कृतिक र्यालीमा मौलिक वेशभूषामा गुरूङ समुदाय । वसन्तपुरबाट सुरू भएको र्याली न्यूरोड, वीर अस्पताल, रानीपोखरी, रत्नपार्क हुँदै टुडिखेलमा सभा गरिएको थियो । तस्बिरः रत्न श्रेष्ठ/रासस