शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कुलमानको पार्टीबाट गायीका त्रिशला गुरुङ समानुपातिक उम्मेदवार सिफारिस

सोमबार, पुष १४ २०८२

काठमाडौं । कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीले गायिका त्रिशला गुरुङलाई समानुपातिक उम्मेद्वारमा सिफारिस गरेको छ । आगामी प्रतिनिधि सभा निर्वाचनको लागि पार्टीले उनलाई समानुपातिक बन्दसूचीमा समावेश गरेको हो ।

पुराना मौलिक गीतहरुको कभर गाएर चर्चामा आएकी त्रिशला यसअघि राजनीतिबाट टाढा रहँदै आएकी थिइन् । अहिले एक्कासी उनको राजनीतिक सक्रियताले दर्शक ‘सर्प्राइज्ड’ भएको देखिन्छ ।

अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा यसअघि नै उज्यालो नेपाल पार्टीसँग आवद्ध भइसकेकी छन् । बताइएअनुसार रिमाले प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहेकी छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार