बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

दाङको घोराही उपमहानगरपालिका -६ का किसान बर्सिम घाँस काट्दै

बिहिबार, पुष १० २०८२

देउखुरी(दाङ), १० पुस : दाङको घोराही उपमहानगरपालिका -६ का किसान बर्सिम घाँस काट्दै । धान काटेको खेतमा छरेको घाँस हिउँदमा गाइबस्तुलाई खुवाउन धेरै सजिलो भएको किसान बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार