शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रौतहटमा चिसो बढेपछि स्थानीयलाई आगो ताप्नका लागि चोकमा दाउरा बितरण गर्न गाडीमा राखेर लैजाँदै

बिहिबार, पुष १० २०८२

चन्द्रपुर(रौतहट), १० पुस : डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले चिसो बढेपछि स्थानीयलाई आगो ताप्नका लागि बिहीबार चोक/चोकमा दाउरा बितरण गर्न गाडीमा राखेर लैजाँदै । आजदेखि जिल्लाको विभिन्न चोकमा आगो ताप्नको लागी दाउरा वितरण अभियान चलाइएको डिभिजन वन कार्यालयले जनाएकाे छ । तस्बिर : रमेश तिमलसिना/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार