आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बेसार काट्दै महिला

सोमबार, पुष ७ २०८२

दाङ, ७ पुस : दाङको घोराही उपमहानगरपालिका–१२ स्थित रमना गाउँका स्थानीय महिलाहरू परम्परागत रूपमा प्रशोधनका लागि बेसार काट्दै। यसरी प्रशोधन गरिएको बेसारको पाउडर घरायसी मसला तथा आयुर्वेदिक औषधीका रूपमा प्रयोग हुने गर्दछ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार