काठमाडौँ, ६ पुसः प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलले भेट गर्नुहुँदै । सो भेटमा परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रममा उपस्थिति हुन प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गर्नुभएको थियो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस