आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अछाम जिल्लाको साफेबगरमा अवस्थित नेत्र गुफा

आइतबार, पुष ६ २०८२

अछाम , ६ पुस : अछाम जिल्लाको साफेबगर नगरपालिका-१२ स्थित धार्मिक एवम् पर्यटकीय स्थल नैनीमा अवस्थित नेत्र गुफा । भगवान् शिवले सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खसेको धार्मिक किंवदन्ती रहेको छ । तस्बिर : सुशील भण्डारी /

प्रतिक्रिया
सम्बन्धित समाचार