सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

झापाको भेलागढी सिमसारमा रमाउँदै पर्यटक

आइतबार, पुष ६ २०८२

बिर्तामोड(झापा), ६ पुस : झापाको हल्दीबारी गाउँपालिका, बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाको सीमा भएर बग्ने देउनिया खोलासँग जोडिएको भेलागढी सिमसारमा रमाउँदै पर्यटक । यो स्थान पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको छ । तस्बिर : राजकुमार ओली / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार