शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमाले महासचिवमा सुरेन्द्र पाण्डेलाई हराउँदै शंकर पोखरले विजयी

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा (एमाले) को महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । जारी ११औँ महाधिवेशनबाट पोखरेल महासचिवमा निर्वाचित भएका हुन् । पोखरेलले एक हजार २२८ मत प्राप्त गरे ।

पोखरेलका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार