बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

व्यावसायिक रुपमा कुखुरापालन

बिहिबार, पुष ३ २०८२

जानकी (बाँके), ३ पुसः बाँकेको कोहलपुर नगरपालिका-२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा पाल्दै आउनु भएकी ३८ वर्षीया कृषि उद्यमी सरिता थापा कुखुरालाई दाना खुवाउँदै । उहाँले रु एक करोडको लगानीमा कडकनाथ, घाटी खुइले, उल्टे, साकिनी, सोनालीलगायत कुखुरा पाल्नुभएको छ । तस्बिरः रूपनी जि एम/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार