शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सुनसरीको इनरुवा नगरपालिका-९ मा सिडर मेसिनबाट मकै रोप्दै किसान

बिहिबार, पुष ३ २०८२

सुनसरी, ३ पुसः सुनसरीको इनरुवा नगरपालिका-९ मा सिडर मेसिनबाट मकै रोप्दै किसान । विभिन्न कृषि औजार तथा यन्त्रका कारण किसानलाई कृषिकर्म गर्न सहज भएको छ । तस्बिरः नवीन गड्तौला/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार