शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

इलामको सन्दकपुर डाडाँबाट देखिएको कुम्भकर्ण र कञ्चनजङ्घा हिमाल

मंगलबार, पुष १ २०८२

फिक्कल (इलाम), १ पुसः नेपाल–भारत सीमाक्षेत्र इलामको सन्दकपुर डाडाँबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) र कञ्चनजङ्घा हिमाललगायतका हिमशृङ्खला । यहाँ आउने पर्यटकहरु हिमशृङ्खलाको दृश्यावलोकनमा रमाउने गरेका छन् । तस्बिरः रामकुमार लिम्बू/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार