शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीको पहिलो केन्द्रीय समिति बैठक

मंगलबार, पुष १ २०८२

काठमाडौँ, १ पुसः प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको मङ्गलबार काठमाडौँमा बसेको पहिलो बैठक ।
आजदेखि सुरु बैठकमा केन्द्रीय समिति बिस्तार ,समसामयिक राजनीति, निर्वाचन र सङ्गठनात्मक एजेण्डामा छलफल भइरहेको छ । बैठक बुधबारसम्म चल्नेछ ।

बैठकमा बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, ओजस्वी भट्टराई, दुर्गा सोवलगायत नेताहरू पनि सहभागी छन्।

पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरूलाई शपथसमेत खुवाएका छन्।

तस्बिरः निर्मलराज शाही/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार