मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आगो ताप्दै अध्ययनमा मुगुका विद्यार्थी

मंगलबार, पुष १ २०८२

मुगु, १ पुसः मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु गाउँमा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरु आगो ताप्दै अध्ययन गर्दै । उच्च हिमाली क्षेत्रमा अवस्थित यो विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । बढ्दो चिसोसँगै कक्षा कोठा र चौरमा समेत चिसो हुने भएकाले आगो बालेर कक्षा सञ्चालन गरिएको हो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार