शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

ताप्लेजङस्थित पाथिभारा माताको मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण, कञ्चजङ्घा हिमाललगायत हिमश्रृङ्खला

मंगलबार, पुष १ २०८२

ताप्लेजुङ, १ पुस : ताप्लेजङस्थित पाथिभारा माताको मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण, कञ्चजङ्घा हिमाललगायत हिमश्रृङ्खला । पाथिभारामा दर्शन गर्न गएका भक्तजनहरु हिमश्रृङ्खला दृश्यावलोकनमा समेत रमाउने गरेका छन् । तस्बिर : गोपाल काफ्ले / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार