शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सृजनशील मूर्ति उद्योगमा मार्बल डस्ट प्रयोग गरी मूर्ति बनाउँदै जानकी मगर

सोमबार, मंसिर २९ २०८२

दाङ, २९ मङ्सिरः दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सृजनशील मूर्ति उद्योगमा मार्बल डस्ट प्रयोग गरी मूर्ति बनाउँदै जानकी मगर। श्रीमानसँगै विगत एक दशकभन्दा अघि देखि मूर्तिकला क्षेत्रमा लाग्नुभएकी मगरले विभिन्न आकृतिका मूर्तिहरू निर्माण गर्दै आउनुभएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार