शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

महेन्द्र पार्कमा संरक्षण गरी राखिएका चित्तललाई आहारा खुवाउँदै वन्यजन्तु हेरालु

सोमबार, मंसिर २९ २०८२

जानकी (बाँके), २९ मङ्सिर : नेपालगञ्ज उपमहानगरपालिका-८ खुसियारन टोलमा रहेको महेन्द्र पार्कमा संरक्षण गरी राखिएका चित्तललाई आहारा खुवाउँदै वन्यजन्तु हेरालु हरि घरुक । उक्त पार्कमा १७ वटा चित्तल रहेका छन् । तस्बिर: रूपनी जि एम / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार