शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बगैँचामा उत्पादन भएका सुन्तला टिपेर ल्याउँदै स्थानीय महिला

शुक्रबार, मंसिर २६ २०८२

बन्दीपुर (तनहुँ), २६ मङ्सिरः

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएका सुन्तला टिपेर ल्याउँदै स्थानीय महिला । सुन्तला टिप्न र ढुवानी गर्न यहाँ दैनिक १० जनालाई रोजगारी दिइएको छ । तस्बिर: सागर गिरी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार