तुलसीपुर, २४ मङ्सिरः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ स्थित एमटी फिक्स चिम्नी इँट्टा उद्योगमा पोल्नका लागि तयारी अवस्थामा राखिएको काँचो इँट्टा ।
दाङमा जिकज्याक प्रविधि जडान भएका इँट्टा उद्योगवाहेक अरु उद्योगमा अझै पनि आगो हालिएको छैन । तस्बिरः दीपक बोहरा/रासस