मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

राउटे समुदायलाई न्यायो कपडा वितरण 

मंगलबार, मंसिर २३ २०८२

काँक्रेविहार (सुर्खेत), २३ मङसिरः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको सहभागितामा सुर्खेतको लेकबेशी नगरपालिका–७ पुलटारमा रहेको राउटे समुदायका लागि न्यानो कपडा वितरण गरिँदै । सामाजिक विकास कार्यालय दैलेखको उक्त मौसम अनुसारका कपडा वितरण गरेको हो । तस्बिरः हेमन्त केसी/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार