भोजपुर, २२ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मतदान स्थल तथा मतदान केन्द्रको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसहित जिल्ला सुरक्षा समितिको समूह ।
भोजपुरबाट सिफारिस गरिएका ८७ मतदान स्थलमध्ये ३३ वटालाई अति संवेदनशील, २० वटालाई संवेदनशील र ३४ वटालाई सामान्य वर्गीकरण गरिएको छ । तस्बिरः युवराज विष्ट/रासस