शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनचाँदीको मूल्य बढ्यो

सोमबार, मंसिर २२ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पनि तोलामा ८० रुपैयाँ बढेको छ । सोमबार तीन हजार ८५ रुपैयाँ रहेको चाँदी आइतबार ३६ सय पाँच रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार