शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

झुल टाँगेर मह प्रशोधन गर्दै

सोमबार, मंसिर २२ २०८२

दाङ, २२ मङ्सिर : दाङको घोराही उपमहानगरपालिका–१३, मौलाकोटस्थित डुम्मरगाउँका सिरबहादुर पुनले व्यावसायिक रुपमा गर्नुभएको मौरीपालनमा झुलभित्र बसेर मह प्रशोधन गरिँदै । मौरीको डसाइबाट जोगिन झुल टाँगेर मह प्रशोधन गर्ने गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार