खाँदबारी (संखुवासभा), २१ मङ्सिरः संखुवासभाको चैनपुर नगरपालिका–७ पञ्चेदोबाटोका किसानले धान काटेपछि दाइँ गर्नका लागि तयार पारिएको कुन्यु तथा पृष्ठभूमिमा देखिएको विश्वकै पाँचौ अग्लो हिमाल मकालु । जिल्लाको अधिकांश कृषकहरु यतिबेला दाइँ गर्न र कुन्यु लगाउनमा व्यस्त छन्। तस्बिरः सुजन बज्राचार्य/रासस