म्याग्दी, २१ मङसिरः म्याग्दीको धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा ४६ दशमलब २५ मेगावाट क्षमताको ‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । हाइड्रो इम्पायर प्रालि प्रर्वद्धक रहेको यस आयोजनाको ३५ प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिरः सन्तोष गौतम/रासस