मुगु, २० मङ्सिरः देशमा रोजगारी नपाइएपछि रोजगारीको लागि युवाशक्ति भारत तथा तेस्रो मुलुकतिर लागेपछि मुगुका अधिकांश गाउँवस्ती युवाविहीन सुनसान हुँदै गएका छन् गाउँघरमा स्कुले बालबालिका, वृद्ध आमाबुबा र महिलाहरु मात्र छन । तस्बिरः नृपेन्द्र बहादुर मल्ल/रासस