मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

शुक्लाफाँटा राष्ट्रिज निकुञ्ज नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने रानीपुरमा कर्रा सावँरी चरा

शुक्रबार, मंसिर १९ २०८२

कञ्चनपुर, १९ मङ्सिर : शुक्लाफाँटा राष्ट्रिज निकुञ्ज नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने रानीपुरमा आकाशमा बिहीबार बिहान उड्दै गरेको कर्रा सावँरी चरा । नदी बगर, ताल, खेतबारी र चौरमा चर्न मन पराउने यो चरा तराई तथा भित्री मधेस क्षेत्रमा पाइन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार