शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

केराखेतीमा विषादी छर्कँदै किसान

बुधबार, मंसिर १७ २०८२

कञ्चनपुर, १७ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान केराखेतीलाई रोग, किराबाट जोगाउनका लागि विषादी छर्कँदै । पछिल्लो समय यहाँका किसान व्यावसायिक केराखेती तर्फ आकर्षित भएका छन् ।तस्बिर : राजेन्द्रप्रसाद पनेरू/ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार