आइतबार, साउन १० २०८३
बुधबार, मंसिर १७ २०८२
फुङ्लिङ, ताप्लेजुङ, १७ मङ्सिर : ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य ।
कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर रहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij