दाङ, १६ मङ्सिर : दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिकै रहेको प्याराफिटसहितको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान ।
आवश्यक पूर्वाधार निर्माण सम्पन्न भए पनि उल्लेख्य खेल गतिविधि नहुँदा मैदान हाल ओझेलमा परेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस