शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

लुम्बिनी प्रदेश राजधानी

सोमबार, मंसिर १५ २०८२

दाङ, १५ मङ्सिरः दाङको देउखुरीमा निर्मित लुम्बिनी प्रदेशको स्थायी राजधानीको निर्माणको अन्तिम चरणमा पुगेको प्रदेशको प्रशासनिक केन्द्र । मण्डला आकारको आधुनिक प्रशासनिक केन्द्र करिब १८ बिगाहा क्षेत्रमा फैलिएको छ । जहाँ प्रदेशसभा र सरकार दुवैका संरचना एकै परिसरभित्र तयार गरिएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार