मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कण्ठे ढुकुरका जोडी

आइतबार, मंसिर १४ २०८२

कञ्चनपुर, १४ मङसिरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ को सार्वजनिक बाटो छेउमा रहेको पिपलको रुखको टुप्पोमा बसेका कण्ठे ढुकुरका जोडी । खुला वन क्षेत्र र खेतबारीमा विचरण गर्ने यो ढुकुर तराईमा गर्मी हुनासाथ पहाडी क्षेत्रमा बसाइ सार्ने गर्दछ भने चिसो बढ्न थालेपछि तराई झर्ने गर्दछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार