शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

दाङको मङलेरी गाउँ र पहेँलपुर तोरीखेती

बिहिबार, मंसिर ११ २०८२

दाङ, ११ मङ्सिर : दाङको घोराही उपमहानगरपालिका–१३ स्थित तोरीको फूलले पहेँलपुर देखिएको मङलेरी गाउँ र आसपासको भू–भाग । हिउँदे बालीको रूपमा हुने तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार