आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आरक्षमा चर्दै गरेका गैँडा

बिहिबार, मंसिर ११ २०८२

इटहरी (सुनसरी ) : कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गत सप्तरी जिल्लातर्फको पकली सेक्टरको घाँसे मैदानमा चर्दै गरेका दुई गैँडा । पुष्पा र अञ्जली नामका यी गैँडाहरू चितवनबाट स्थानान्तरण गरेर याे आरक्षमा ल्याइएका हुन् । तस्बिर : ध्रुव ढकाल / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार