शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु

बुधबार, मंसिर १० २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।

बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार