शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मकै रोप्दै सुनसरीका किसान

सोमबार, मंसिर ८ २०८२

सुनसरी, ८ मङ्सिर : सुनसरीको इनरुवा नगरपालिका-९ का किसान खेतमा मकै रोप्दै किसान । धान भित्र्याइसकेका किसान यतिबेला मकै र गहुँ बाली लगाउन व्यस्त छन् । तस्बिर: नवीन गड्तौला / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार