शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

भक्का पकाउँदै

आइतबार, मंसिर ७ २०८२

बेलबारी(मोरङ) :  मोरङको लक्ष्मीमार्गस्थित राजवंशी समुदायकी महिला सडक परिसरमा भक्का पकाउँदै । चामलको पिठोबाट बनाइने भक्का विशेष गरी जाडो मौसममा बिहान खाजाको रुपमा खाइन्छ । तस्बिरः विवेक मिश्र/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार