सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विभिन्न जातीय पोशाकमा पर्यटक

आइतबार, मंसिर ७ २०८२

तनहुँ,७ मङ्सिरः पहाडकी रानी उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम पर्यटकीयस्थल बन्दीपुर घुम्न आएका पर्यटक विभिन्न जातीय पोशाकमा सजिएर तस्बिर खिचाउँदै । यतिबेला बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ । तस्बिरःसानेबहादुर नेपाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार