बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

भेरी नदीमा निर्माणाधीन पुल

शुक्रबार, मंसिर ५ २०८२

डाेल्पा : डोल्पा र रुकुम पश्चिमको सिमाना त्रिवेणीस्थित ठुली भेरी नदीमा निर्माणाधीन पक्की पुल । यो पुल १०६ मेगावाट क्षमताको निर्माणाधीन जगदुल्ला हाइड्रोपावर परियोजना निर्माणका लागि मेरुदण्डको रुपमा हेरिएको छ । तस्बिर : लेखबहादुर बुढा / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार