शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

निर्माणाधीन तमोर करिडोर

शुक्रबार, मंसिर ५ २०८२

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन तमोर करिडोर सडक । तमोर करिडोरको हिलिहाङ खण्ड कालोपत्रको काममा ढिलाइ भइरहेको छ भने हेँवा खोलामा पुल र डाइभर्सन नहुँदा यात्रुले सडक प्रयोग गर्न पाएका छैनन् । तस्बिर : रवीन्द्र काफ्ले / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार